१२ वर्षपछि विश्वकपमा नेपाली ब्याटरको दोस्रो अर्धसतक, दीपेन्द्रले खकुरेललाई पछि पारे
काठमाडौँ। मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरी टी-२० विश्वकपमा अर्धसतक बनाउने दोस्रो नेपाली ब्याट्सम्यान बनेका छन् । योभन्दा अघि २०१४ को टी-२० विश्वकपमा सुवास खकुरेलले पहिलो अर्धसतक बनाएका थिए । नेपाल अहिले...