कर्मचारीको ब्याट-२६ समूहद्वारा प्रहरीलाई एक लाख एक हजार एक सय एघार रुपैयाँ सहयोग
काठमाडौँ । लोक सेवा आयोगको सिफारिसमा २०६८ साल भदौ २८ गते शाखा अधिकृतमा नियुक्त कर्मचारीहरूको साझा समूह ब्याट-२६ ले आफ्नो स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वका साथ मनाउने उद्देश्यका साथ नेपाल प्रहरीलाई...