भोटेकोशी बाढीपीडितका लागि ब्याट-३६ को सहयोग, साढे तीन लाखभन्दा बढी जुट्यो
काठमाडौँ । भोटेकोशीको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा सहयोगका लागि ब्याट-३६ परिवारले तीन लाख ३४ हजार ८१४ रुपैयाँ सहयोग जुटाएको छ। ब्याट-३६ ले सामूहिक सहयोगका लागि रकम संकलन गर्ने...