बाढी प्रभावितका लागि ब्याट-३८ परिवारबाट दुई लाख एक हजार रुपैयाँभन्दा बढी स्वेच्छिक सहयोग
काठमाडौँ । हालैको बाढी तथा प्राकृतिक विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुन:स्थापनामा सहयोग पुर्याउने उद्देश्यले शाखा अधिकृत ब्याट-३८ परिवार तथा सम्बन्धित समूहका सदस्यहरूले दुई लाख एक हजार ६४८ रुपैयाँ...