ब्याट-३९ का शाखा अधिकृतद्वारा बाढीपीडितका लागि दुई लाख तीन हजार सहयोग
काठमाडौँ । भोटेकोशी-त्रिशूली बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनः स्थापनाका लागि ब्याट-३९ का शाखा अधिकृतहरूले दुई लाख तीन हजार ३३३ रुपैयाँ आर्थिक सहयोग गरेका छन्। अधिकृतहरूले व्यक्तिगत रूपमा संकलन गरेको...