जेन जेड आन्दोलनमा क्षतिग्रस्त बनेको दरबारमार्गस्थित प्रहरीवृत्तलाई नयाँ ब्यारिकेड हस्तान्तरण
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएन) ले नेपाल प्रहरीको दरवारमार्गस्थित प्रहरीबृत्तलाई १० थान ब्यारिकेड हस्तान्तरण गरेको छ । संघका अध्यक्ष डा. बद्री केसीले शुक्रबार दरबारमार्गमा आयोजित एक कार्यक्रममा बृत्तका प्रहरी...