वाईवाईसहित चार ब्रान्डका चाउचाउ बिक्री-वितरणमा रोक, बजारबाट फिर्ता गर्न आदेश
प्रयोगशाला परीक्षणपछि न्यूनस्तर पाइएका वाईवाईसहित चार ब्रान्डका चाउचाउका निश्चित ब्याच बजारबाट तत्काल फिर्ता गर्न तथा बिक्री–वितरण रोक्न खाद्य स्वच्छता तथा गुणस्तर ऐनअनुसार बर्दियास्थित उत्पादक कम्पनीलाई आदेश दिइएको छ। काठमाडौँ ।...