काम नलाग्ने नोटबाट बनेका ब्रिकेट बेच्न सिलबन्दी दरभाउ प्रस्ताव आह्वान
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले चलनचल्तीका लागि अयोग्य नोटबाट बनाइएका ब्रिकेट/स्रेडेड टुक्राहरू बिक्रीका लागि सिलबन्दी दरभाउ प्रस्ताव आह्वान गरेको छ । राष्ट्र बैङ्कले मुद्रा व्यवस्थापन विभागका साथै विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा,...