स्तन नफाली ब्रेस्ट क्यान्सरको शल्यक्रिया नेपालमै, नर्भिकमा सेवा सुरु
काठमाडौँ । देशकै स्तरीय अस्पतालको रूपमा स्थापित नर्भिक इन्टरनेशनल हस्पिटलमा अब महिला सर्जनबाटै महिलाहरूको स्तन क्यान्सरको शल्यक्रिया सेवा उपलब्ध हुने भएको छ । भारतका प्रतिष्ठित स्वास्थ्य संस्थाहरूमा रहेर महिलाहरूमा विकराल...