एकै स्थानमा १ हजार ७ सय १७ जनाले रक्तदान गरेर नयाँ ‘रेकर्ड’ कायम
चितवन । आयोजना गरिएको रक्तदानमा १ हजार ७ सय १७ जनाले रक्तदान गरेका छन् । ब्लड डोनर्स सोसाइटी नेपाल चितवन शाखाद्वारा शनिबार आयोजित सो महोत्सवमा जिल्लाका सातवटै पालिकाका रक्तदाता सहभागी...