भक्तपुर बहुमुखी क्याम्पसमा मतदान जारी, सेना–प्रहरीले खसाले समानुपातिक मत
काठमाडौँ । भक्तपुरको दूधपाटीस्थित भक्तपुर बहुमुखी क्याम्पस मतदान केन्द्रमा प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मतदान प्रक्रिया जारी छ। भक्तपुर क्षेत्र नं. अन्तर्गत पर्ने उक्त मतदान केन्द्रमा बिहीबार बिहान ७ बजेदेखि...