कार्यान्वयनयोग्य योजना मात्र अघि सार्ने भगवती चौधरीको प्रतिबद्धता
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट सुनसरी जिल्ला निर्वाचन क्षेत्र नम्बर–३ की उम्मेदवारले व्यवहारमा उतार्न नसकिने प्रतिबद्धता नदिने धारणा व्यक्त गरेकी छन्। इटहरीमा आयोजित बुद्धिजीवीहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनले निर्वाचन क्षेत्रको...