भटमास तेलको नयाँ मापदण्ड प्रस्ताव : प्रशोधित मात्रै प्रत्यक्ष खान मिल्ने, प्रशोधनपूर्व र श्रेणी-१ प्रत्यक्ष उपभोगका लागि नहुने
काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले भटमास तेलसम्बन्धी नेपाल गुणस्तर १०३:२०४२ को पहिलो संशोधन, २०८३ को मस्यौदा तयार गरेको छ। मस्यौदामा खाने प्रयोजन तथा वनस्पति र प्रशोधित तेल उत्पादनमा...