भनसुनका आधारमा सवारी चलाउन दिए सिडिओ र प्रहरी प्रमुखलाई कारवाही गर्ने गृहमन्त्रीको चेतावनी
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कुनै ठाउँमा भारी वर्षा हुने भनिसकेपछि सवारी साधन बन्द गरिएको अवस्थामा चलाएको पाइए त्यो प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका प्रहरी र ट्राफिक प्रहरीका जिम्मेवार अधिकारीलाई कारवाही...