सुन पैठारी प्रकरणमा दुई अभियुक्तविरुद्ध साढे दुई करोड बढीको मुद्धा दायर
भैरहवा । राजस्व अनुसन्धान विभागले भन्सार चुहावटको मुद्दामा दुई जनाविरुद्ध रुपन्देही जिल्ला अदालत, सिद्धार्थनगर भैरहवामा अभियोग पत्र दायर गरेको छ। विभागको बुटवलस्थित राजस्व अनुसन्धान कार्यालयमार्फत सम्पन्न अनुसन्धानपछि भारतको पन्जाब, अमृतसर...