‘कुनै एक पार्टीलाई एकल बहुमत ल्याउन गाह्रो छ’-सभापति देउवा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान निर्वाचनसम्बन्धी व्यवस्थाका कारण कुनै एक पार्टीलाई एकल बहुमत ल्याउन गाह्रो हुने बताएका छन्। संविधानमा भएको समावेशी र समानुपातिक प्रणालीकै कारण कुनै पनि...