भरत दाहाललाई पक्राउ गर्नुको कारण २४ घण्टाभित्र पेश गर्न सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले भरतमणि दाहाललाई पक्राउ गरी थुनामा राख्नुको आधार र कारणसहित २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ। न्यायाधीश कुमार रेग्मीको एकल इजलासले...