सुवेदीको सचिवमा बढुवा, रोजाईंकै प्रदेशमा प्रमुख सचिव !
काठमाडौँ । सरकारले सहसचिव भरतमणी सुवेदीलाई सचिवमा बढुवा गरेको छ । गतसाता बसेको मन्त्रिपरिषद बैठकले बढुवा समितिले दोस्रो नम्बरमा सिफारिस गरेका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय लुम्बिनी प्रदेशका सचिव रहेका सुवेदीलाई...