पहिलो आमनिर्वाचनका उम्मेदवार उप्रेती भन्छन् , ‘राजनीतिमा त्यागको भावना नहुँदा भ्रष्टाचार मौलायो’
काठमाडौँ । विसं २०१५ मा भएको पहिलो आमनिर्वाचनमा धादिङबाट नेपाली काँग्रेसको उम्मेदवार रहेका नेता भरत उप्रेतीको वर्तमान राजनीतिमा त्यागको भावना नहुँदा मुलुकमा नै भ्रष्टाचार मौलाएको बताएका छन् । भ्रष्टाचार मुक्त...