राप्रपा सांसद गिरीको प्रश्न: ‘सरकार किन बाटो बिराइरहेको छ ?’
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद भरत गिरीले सरकारको पछिल्लो कार्यशैली र नीतिगत निर्णयहरूको आलोचना गरेका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा उनले यातायात क्षेत्रमा लगाइएको सिन्डिकेट र पूर्व प्रधानन्यायाधीशमाथि...