हाडनाता करणीमा २५ वर्ष जेल सजाय सुनाइएका लामिछाने पक्राउ
काठमाडौँ । हाडनाता करणीमा २५ वर्ष जेल सजाय सुनाइएका कालीबाबा भनिने भरत लामिछाने पक्राउ परेका छन् । जेन जेड आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार भएका कालीबाबालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान...