पुल नहुँदा पाँच मिनेटको दूरी पार गर्न ५५ किलोमिटर घुम्नुपर्ने बाध्यता, वर्षौंदेखि पुलको पर्खाइमा भरवलियावासी
काठमाडौँ । रुपन्देहीको मर्चवारस्थित सम्मरीमाई गाउँपालिका-५ को भरवालिया गाउँका बासिन्दा वर्षौंदेखि आधारभूत पूर्वाधार र सेवाको अभावमा कष्टकर जीवन बिताउन बाध्य छन् । नदीमा पक्की पुल नहुँदा नजिकै रहेको बस्तीमा पुग्नसमेत...