मुलुकले भरोसायोग्य नेता गुमायो : मुख्यमन्त्री पोखरेल
रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधनले मुलुकले भरोसायोग्य नेता गुमाएको भन्दै दुःख व्यक्त गरेका छन् । आज शोक विज्ञप्ति...