उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेटवार्ता
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनी कोर्टेभलबीच शिष्टाचार भेटवार्ता गरेका छन् । आज उपराष्ट्रपति कार्यालय लैनचौरमा भएको भेटवार्तामा उनीहरूबीच शुभकामना आदानप्रदानका साथै नेपाल र फ्रान्सबीचको...