प्रकाशित भयो चिकित्सा शिक्षा स्नातक तह छात्रवृत्तितर्फको पहिलो भर्नासूची
काठमाडौँ। चिकित्सा शिक्षा आयोगले स्नातक तह छात्रवृत्तितर्फ म्याचिङ हुने उम्मेदवारको पहिलो भर्नासूची प्रकाशित गरेको छ । आयोगले बुधबार राति एकीकृत प्रवेश परीक्षाको योग्यता क्रम र परीक्षार्थीले निर्धारण गरेको प्राथमिकताका आधारमा...