‘कर्मचारीको हक, हितका पक्षमा सरकारको ध्यानाकर्षण’
काठमाडौँ । नेपाल निजामती कर्मचारी संगठनले उठाएका माग, मुद्दाहरू सम्बोधन गर्न सरकारसँग अनुरोध गरेको छ । यही पुस २० गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकको निर्णय सार्वजनिक गर्ने उद्देश्यले आज आयोजित...