भवानी राणाले भनिन् : ‘निजी क्षेत्र एकीकृत भए मात्र सरकारले हाम्रो आवाज सुन्छ’
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले निजी क्षेत्रका व्यवसायीहरू एकीकृत भएर अगाडि बढ्नुपर्नेमा जोड दिएकी छन् । महासंघको उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै उनले व्यवसायीहरूबीच एकता (सोलिडारिटी) भए...