रसुवा बाढीमा परी निधन भएकाको पशुपति आर्यघाटमा नि:शुल्क दाहसंस्कार गरिने
काठमाडौँ । रसुवा बाढीमा परी निधन भएकाको पशुपति क्षेत्रस्थित आर्यघाट एवं भष्मेश्वर घाटमा नि:शुल्क दाहसंस्कार गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषले रसुवा बाढीमा परी निधन भएकाको नि:शुल्क दाहसंस्कार...