महाराजगञ्जस्थित भाटभटेनी पुनर्निर्माणपछि पुनः सञ्चालनमा
काठमाडौँ । आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगजनीबाट क्षतिग्रस्त बनेको भाटभटेनी सुपरमार्केट महाराजगञ्ज करिब छ महिनाको मर्मत तथा पुनर्निर्माणपछि पुनः सञ्चालनमा आएको छ। सुपरमार्केटको पुनः उद्घाटन अवसरमा संस्थाका अध्यक्ष मीनबहादुर...