साउदी अरबबाट एक युवाको बालेन सरकारलाई खुला पत्र : न्यायका लागि विशेष पहल गरिदिन आग्रह
काठमाडौँ । साउदी अरबमा वैदेशिक रोजगारीमा रहेका बैतडीका युवा भानु विष्टले आफ्नै देशमा गरेको लगानीसँग जोडिएको पेट्रोल पम्पको स्वीकृति प्रक्रिया लामो समयदेखि रोकिएको भन्दै सरकारसँग न्यायका लागि पहल गरिदिन आग्रह...