पालिका अध्यक्षले दिलाए श्रीमतीलाई भान्सेको नियुक्ति
रामारोसन । करारका कर्मचारी हटाउने र राख्ने लहर चलिरहँदा सुदूर पश्चिम प्रदेशस्थित एक पालिकाका अध्यक्षले श्रीमतीलाई भान्सेको नियुक्ति दिलाएका छन् । अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउँदले श्रीमती जयसरा साउदलाई...