भारतको हिरासतमा दुई जनाको हत्या गरेको आरोपमा नौ जना प्रहरीलाई मृत्यु दण्डको सजाय
काठमाडौँ । भारतीय अदालतले कोभिडको माहामारीको समयमा हिरासतमा लिएका दुई जनाको हत्या गरेको आरोपमा नौ जना प्रहरीलाई मृत्युदण्डको सजाय सुनाएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई)को विज्ञप्ति अनुसार तमिलनाडु राज्यको...