सेभेन थ्रीले बक्यौता नपठाए कानूनी कारबाही गर्ने क्यानको तयारी
काठमाडौँ । नेपाल टी–२० लिगका लागि व्यापारिक र रणनीतिक साझेदारी सम्झौता एकतर्फी रद्ध गर्ने विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसविरुद्ध नेपाल क्रिकेट सङ्घ (क्यान)ले कानूनी प्रक्रिया सुरु गर्ने योजना बनाएको...