भारतमा रहेका नेपाली कामदारलाई वैदेशिक रोजगारीको परिभाषामा नसमेट्नुको कारण देखाऊ आदेश जारी
काठमाडौँ । सर्वोच्च अदालतले भारतमा काम गर्ने नेपाली कामदारहरूलाई वैदेशिक रोजगारीको परिभाषाभित्र नसमेट्नुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ । सार्वजनिक महत्त्वको रिटमा सर्वोच्च अदालतले प्रधानमन्त्री तथा...