सिरहाबाट २१ लाख बढीको अवैधानिक मदिरा र भारतीय कार बरामद
सिरहा । सशस्त्र प्रहरी बलको टोलीले सिरहाको सीमावर्ती क्षेत्रबाट २१ लाख रुपैयाँभन्दा बढी मूल्यको मदिरा र भारतीय नम्बर प्लेटको कार नियन्त्रणमा लिएको छ। सीमा सुरक्षा गुल्म ईनर्वा, सिरहाबाट खटिएको टोलीले...