भारतीय गाडी प्रयोग गरेर गाँजा ओसारपसार, ९६ किलोसहित एक जना नियन्त्रणमा
काठमाडौँ । भरतपुर वडा नम्बर १९ चैकी डाँडाबाट चितवन प्रहरीले भारतीय गाडीमा लुकाएर लैजान लागेको झण्डै एक क्वीन्टल गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले भारतीय नम्बर प्लेटको...