भारतमा १२ राज्य र केन्द्रशासित प्रदेशमा मतदाता सूचीको पुनः परीक्षण गरिने
काठमाडौँ । भारतीय चुनाव आयोगले १२ राज्य र केन्द्र शासित प्रदेशमा मतदाता नामावलीको पुनः परीक्षण गर्ने घोषणा गरेको छ। आयोगले सोमबार १२ राज्यसहित केन्द्र शासित प्रदेशमा मतदाता नामावली (इलेक्टोरल रोल)...