मर्स्याङ्दीमा भारतीय बस खस्यो, थप विवरण आउन बाँकी
काठमाडौँ । तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा भारतीय बस मर्स्याङ्दी नदीमा खसेको छ । पोखरादेखि काठमाडौँका लागि छुटेको युपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए...