एनपिएलमा सट्टेबाजी गराएको अभियोगमा एक भारतीय युवक पक्राउ
काठमाडौँ । नेपाल प्रिमियर लिग(एनपीएल) तेस्रो संस्करणमा सट्टेबाजी गराएको अभियोगमा एक भारतीय युवक पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–१७ ठमेल बस्ने भारतको बिहार राज्य भोजपुर थानाका ३२ वर्षीय सोनुकुमार सिन्हालाई...