चार लाख भारतीय रकमसहित एक जना पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले अवैध कारोबारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क क्षेत्रबाट एक जनालाई पक्राउ गरेको छ। बसपार्कको न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई चार लाख भारतीय रुपैयाँसहित...