भारतीय विमानस्थलमार्फत श्रमिक पठाउने १५९ म्यानपावरलाई विभागको चेतावनी
काठमाडौँ। वैदेशिक रोजगार विभागले विभागीय स्वीकृतिबिना भारतका विमानस्थल प्रयोग गरी नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाएको पुष्टि भएपछि १५९ वैदेशिक रोजगार व्यवसायी संस्थामाथि कारबाही गरेको छ। विभागका अनुसार ती संस्थाले वैदेशिक...