भारतीय सेना प्रमुख पाण्डे काठमाडौँमा
काठमाडौँ । भारतीय सेना प्रमुख मनोज पाण्डे काठमाडौँ आइपुगेका छन्। प्रधान सेनापति प्रभुराम शर्माको निमन्त्रणामा पाण्डे आइतबार अपराह्न नेपाल भ्रमण आएका हुन्। ११ सदस्यीय टोलीको नेतृत्व गर्दै काठमाडौं आइपुगेका पाण्डेलाई...