भारत-नेपाल टुरिज्म मार्ट अन्तर्गत गन्तव्य प्रवर्द्धन कार्यक्रम सुरु
काठमाडौँ । दोस्रो भारत-नेपाल टुरिज्म मार्टअन्तर्गत आजदेखि गन्तव्य प्रवर्द्धनका कार्यक्रम सुरु गरिएको छ । पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउँदै भारतीय र बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि गर्न पोखरा भ्रमण...