मोदीको दाबी-‘पाकिस्तानले गुहार गरेपछि अपरेसन सिन्दूर स्थगित मात्र गरेका हौँ’
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानको आग्रहमा भारत युद्धविराम गर्न तयार भएको बताएका छन्। सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले पाकिस्तानका डीजीएमओले सम्पर्क गरेर आग्रह गरेपछि युद्धविराम गरिएको...