२० कार्तिक २०८३, शुक्रबार
यो वर्ष भारत-बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
काठमाडौँ । सरकारले चालु आवभित्र ३० अर्ब रुपैयाँ बराबरको विद्युत भारत-बंगलादेशमा निर्यात गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षमा विद्युत निर्यातबाट गत वर्षको तुलनामा बढी विद्युत् बेच्ने योजना...