नुवाकोटमा चिनियाँ भाषा विद्यालयको शिलान्यास
काठमाडौँ । चिनियाँ भाषा र संस्कृति सिकाउने उद्देश्यले नुवाकोटको तारकेश्वर गाउँपालिका–४ मा चिनियाँ भाषा स्कुलको शिलान्यास गरिएको छ । बुधबार तारकेश्वर गाउँपालिका १ मा संघाइ कल्चर मिडिया प्रालि र इन्टरनेशनल...