भिक्टोरिया तालमा यात्रुवाहक विमान दुर्घटनाग्रस्त, पाइलटसहित १७ जना बेपत्ता
काठमाडौँ । तान्जानियाको बुकोबा सहरमा अवतरणको क्रममा तान्जानियाली यात्रुवाहक विमान भिक्टोरिया तालमा दुर्घटनाग्रस्त भएको छ । प्रिसिजनको एयरको उडानमा रहेको यस विमानमा ४३ जना सवार थिए । ती मध्ये २६...