भिक्षु अश्वघोषको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने
काठमाडौं । सरकारले भिक्षु अश्वघोषको अन्त्येष्टि विेष सम्मानका साथ गरिने भएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको आकस्मिक बैठकले भिक्षु अश्वघोष महास्थविरलाई विशेष राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो...