नेपाल-भारत संयुक्त भिजन पेपरको औचित्यमाथि भीम रावलको प्रश्न
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका सन्दर्भमा अघि सारिएको नेपाल–भारत संयुक्त भिजन पेपरको औचित्यमाथि प्रश्न उठाएका छन्। दुई स्वतन्त्र तथा सार्वभौम मुलुकले...