यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय
काठमाडौँ । सरकारले भिटौरी जग्गामा बसोबास गर्दै आएका व्यक्तिहरूको नाममा जग्गा दर्ता गर्नेसम्बन्धी समिति गठन आदेश, २०८३ स्वीकृत गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भिटौरी जग्गा दर्तासम्बन्धी समिति गठन आदेश...